क्वारेन्टिनमा बसेका एक व्यक्तिले आत्महत्या गरे

  • जेठ ३१, २०७७ | २८४ पटक पढिएको | सीमा संदेश
alt

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका २ भौनेरास्थित सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टिनमा एक व्यक्लिे आत्महत्या गरेका छन् ।

बडिमालिका नगरपालिका २ माझिगाउँका ४५ वर्षका पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ । चार वषयता भारतमा रहेका उनी दुई दिन अघि मात्र नेपाल फर्किएका थिए ।

स्थानिय क्वारेन्टिनमा बसेका उनीे घाटीमा डोरी लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएका छन् । आत्महत्याको कारण अनुसन्धनपछि मात्र थाहा हुने प्रहरीले बतायो ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब