कोरोनाविरुद्ध खोप विकास गर्ने व्यक्तिसँग यौन सम्बन्ध राख्ने पोर्नस्टारको वाचा

  • असार १८, २०७७ | ४१४ पटक पढिएको | सीमा संदेश
alt

एजेन्सी । रुसी पोर्नस्टार लोला टेलरले कोरोना भाइरसविरुद्ध खोप विकास गर्ने पहिलो व्यक्तिसँग यौन सम्बन्ध राख्ने वाचा गरेकी छन् ।

उनले धेरै दिनदेखि बाहिर निस्कन नपाएको र क्वारेन्टाइनमा बस्न बाध्य पारिएका कारण यस्तो निर्णण् लिएको बताएकी छन् । कोरोना परीक्षणका लागि डाक्टरले प्रायः हरेक दिन उनको शरीरबाट रगत लिन आउँदछन् । जसका कारण उनी दिक्क भएको बताउछिन् । क्वारेन्टाइन बाहिर निस्कन नसक्ने बताउँदै उनी भन्छिन्-,’ क्वारेन्टाइन तोड्न सक्दिन, किनभने यसको लागि मलाला जेल पठाइनेछ।’

आफ्ना फ्यानसमक्ष एक भिडियो सार्वजनिक गर्दै उनले भनिन-, ‘म कोरोना भाइरसविरूद्ध खोप बनाउने कसैसँग पनि यौन सम्बन्ध राख्न तयार छु । ‘

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब