सोमबारदेखि ५० रुपियाँको नयाँ नोट

  • असार २१, २०७७ | ४८१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सोमबारदेखि बजारमा ५० रुपियाँको नयाँ नोट आउने भएको छ ।केन्द्रीय बैंकले रुपैयाँ ५० दरको साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नं. जर ८९०००००१ देखि टर ३३ ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित हुनेछ ।

नयाँ नोटको अग्र भागमा नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको, नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको र नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर डा. चिरंजीवी नेपालको दस्तखतरहेको र नोटको तल्लो भागको बोर्डरमा वि.सं.२०७५ त्यस्तै नोटको पृष्ठ भागमा नोटको मध्य भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको मध्य भागमा हिउँ चितुवाको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज फिप्टी लेखिएको ।

नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा २०१९ एडी लेखिएको छ ।नयाँ गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका नयाँ नोटहरु भने कात्तिकबाट बजारमा ल्याउने राष्ट्र बैंकको तयारी छ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब