बिष्णुपुर गाउँपालिका सम्पूर्ण कार्य अनलाईनमा

  • असार २४, २०७७ | ३८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  सिरहाको विष्णुपुर गाउँपालिकामा अनलाईन सेवा मार्फत कार्यालयको काम काज संचालनमा आएको छ । चालु आर्थिक बर्षबाट अनलाईन प्रणाली मार्फत राजस्व लगायत जिन्सीका हरेक कामहरु संचालनमा आएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलदेब यादबले बताउनुभएको छ ।

96810291_3244882342208904_6283422577205444608_o

वडा नम्बर १ देखि ५ सम्म पञ्जिकरण, मालपोत, पोखरी ठेक्का, नागरिकता सिफारिस, घरबाटो सिफारिस लगायत हरेक दस्तुरहरु अनलाईन मार्फत वडा कार्यालयमै लिने गरेको अधिकृत यादबले बताउनु भयो ।

वडा कार्यालय लगायत स्वास्थ्य चौकीहरु मा सिसिटिभि क्यामेरा मार्फत कर्मचारीहरुको निगरानी गरिरहेको भन्दै उनले भने ‘अनलाईन प्रणली मार्फत सेवा संचालन भएपछी पारदर्शिताको साथै समयको बचत हुने गरेको बताउनु भएको छ ।’

गाउँपालिका अध्यक्ष जागेश्वर यादबको बिशेष पहलमा अनलाईन सेबा संचालन भएको आईटी अफिसर शम्भु यादवले जानकारी दिनुभएको छ । वडा कार्यालयहरुमा सेवाग्राहीका लागी फ्रि वाईफाई जोनको ब्यवस्था लगायत कार्यालयको हरेक गतिबिधिहरु अनलाईन सेवा मार्फत संचालनमा आएकाले गाउँपालिकाको गतिबिधि पारदर्शी भएकोले स्थानियहरु खुसी भएको छ ।

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

असोज १० गते शनिबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । ...

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब