सिरहाको त्रिशुला नदीमा डुवेर एक बालिकाको मूत्यु

  • साउन ७, २०७७ | ५८८ पटक पढिएको | शम्भु कुमार यादब
alt

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. २ खोक्सीमा त्रिशुला नदीमा डुवेर एक बालिकाको मूत्यु भएको छ ।

फेजल अन्सारीको १२ बर्षिय छोरी सजिया खातुन बाख्रा चराउन गएको वेला खुट्टा चिप्लेर नदीमा खसेपछि बगेर मूत्यु भएको स्थानियवासीहरुले बताएका छन ।

नदीको पानीमा बालिका डुवेपछि त्यससँगै रहेका दुई जना साथिहरुले गाउँलेहरुलाई जनाकारी दिईएको थियो । पानीमा खोज तलाश गर्दै जादाँ मृतक बालिकाको लास भारतको बस्तीपुर फाटकमा भेटिएको स्थानिय संतोष यादबले जानकारी दिनु भयो ।

मृतकको लास पोष्टमडमको लागि लहान अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान नेपाल प्रहरीले गरिरहेको छ ।

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

असोज १० गते शनिबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । ...

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब