सिरहामा श्रोत नखुलेको २० लाख रुपैयाँसहित ठाकुर पक्राउ

  • साउन ८, २०७७ | ८९५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सशस्त्र प्रहरीले श्रोत नखुलेको २० लाख रुपैयाँसहित सिरहाबाट एक जनालाई पक्राउ गरेको छ ।

सिरहाको सिरहा नगरपालिका १९ सोहरुवा स्थित सीमा ईलाकाबाट सिरहाको अर्नामा गाँउपालिका लक्ष्मीपुर बस्ने ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका ठाकुरलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेको तथा निज ठाकुरले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि सो रकमसहित उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका निज ठाकुरलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको छ ।

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

असोज १० गते शनिबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । ...

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब