बाढी पिडित बेचना साह राहत पाएपछि खुशी साटदै गाउँवासीसँग

  • साउन १६, २०७७ | ७०९ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले बाढी पिडित बेचना साहलाई घर बस्ने व्यवस्थापनसहितको राहत सामाग्री र रु.ं तीन हजार नगद उपलब्ध गराई दिईपछि खुशी भएको छ । 

नवराजपुर गाउँपालिका वडा नं. ४ बस्ने ३५ वर्षको साह ६ जनाको परिवारसहित एउटा मात्र घरमा गुजारा गरिरहेको थियो । असारमा आएको ठुलो बाढीले घर भत्काएछि घरवार विहिन हुन पुगियो । घर व्यवस्थापन तथा छोरा छोरीलाई एक छाक खुवाउन समस्या भएपछि छिमेकीको सहारामा सरकार खोजन् थालियो । तर उनको विपद कसैले बुझन नसकेपछि सरकार खज्दै जिल्लाबाट राहत पएपछि आफ्नो खुशी गाउँवासीलाई पनि सुनाए ।

यस्ता ठुला विपदको बेला जनताले सरकार खोज्नु दु ःख लाग्छ । यस बेलामा सरकारले आफ्नो जनतालाई खोज्नु पर्छ । हामीले केही गर्न नसकेपछि जिल्ला सम्म ल्याई सानो सहयोगमा साथ दिइएछि खुशीको अनुभुति भएको स्थानिय नेता बंशीलाल यादबले बताउनु भयो ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब