जनकपुरमा ६५ वर्षीय पुरुषको कोरोनाले ज्यान गयो

  • भदौ १, २०७७ | ३४५ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । कोरोना भाइरसको संक्रमण पुष्टि भएका फेरी एक बृद्धको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यू भएको छ ।

धनौजी गाउँपालिका ३ का ६५ वर्षीय बीर मोहम्मद अन्सारीको कोरोनाबाट मृत्यू भएको धनुषाका एसपी रमेश बस्नेतले जानकारी दिए । उनका अनुसार रुघा लागेपछि उनी साउन ३० मा अस्पताल भर्ना भएका थिए । त्यसपछि उनको पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

मृतक अन्सारीको नेपाली सेनाले शव व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । योसँगै प्रदेश २ मा कोरोनाबाट मृत्यू हुनेको संख्या ४६ पुगेको छ ।

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

असोज १० गते शनिबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । ...

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब