पूर्व गृहराज्यमन्त्री यादवको निधन

  • भदौ ९, २०७७ | ४४० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । पूर्व गृहराज्यमन्त्री सोनेलाल यादवको निधन भएको छ । केही दिनदेखि अस्वस्थ्य रहेका यादवको उपचारको क्रममा वीर अस्पतालमा हिजो निधन भएको उनका छोरा रामगोपाल यादवले बताए ।

उनको हिजो नै गृहजिल्ला लगेर दाहसंस्कार गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश २ का अध्यक्ष समेत रहेका यादव पूर्व राजा ज्ञानेन्द्र शाहको शासनकालमा गृहराज्यमन्त्री बनेका थिए ।

सर्लाही खुटौनाका ७२ वर्षीय यादवका दुई छोरा र एक छोरी छन् । उनको निधनमा राप्रपाका अध्यक्ष कमल थापाले दुःख व्यक्त गरेका छन् ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब