सिरहा नगरपालिका- ८ मा सरसफाई कार्याक्रम

  • भदौ ९, २०७७ | १,०११ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिका ८ मा वडा अध्यक्ष नागेन्द्र गाईतको अगुवाईमा सडक बाटो सरसफाई कार्याक्रम गरेको छ । वडाका युवाहरुका विशेष सक्रियतामा सडक बाटो सरसफाई कार्यक्रम गरेको छ ।

असारबाट सुरु भएको वर्षका कारण सडक बाटोमा थुप्रियाका फोहरलाई उठाई डम्पिंग साईडमा व्यवस्थापन गरिएको छ । कोरोना महामारीको जोखिम बढदै गई रहेको र लकडाउनका कारण फोहर व्यवस्थापनमा भई रहेको असहजतालाई सामाधान कसरी गर्न सकिन्छ भने जनचेतना दिदै सडक सरसफाई गरिएको वडा अध्यक्ष गाईतले जानकारी दिनु भयो ।

महामारीको बेला आफे शस्त्त रुपमा घर अगाडीको फोहर व्यवस्थापन गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि ध्यान दिन सबै वडावासीसँग अध्यक्षले अनुरोध पनि गरे ।

118168738_3228634187220719_2692499895499293771_n

 

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब