करेन्ट लागेर ५५ वर्षीय यादबको ज्यान गयो

  • भदौ २५, २०७७ | ६२७ पटक पढिएको | सीमा संदेश
alt

सिराहा  । सिरहामा करेन्ट लागेर बिहीवार एक पुरुषको ज्यान गएको छ । बिष्णुपुर गाउँपालिका १ का ५५ वर्षीय गौरी यादबको करेन्ट लागेर ज्यान गएको हो ।

आफ्नै खेतमा मोटरबाट पानी तान्ने क्रममा विद्युत प्रवाह भई करेन्ट लागेपछि यादबको ज्यान गएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते यादबलाई आरके मिडिसिटी धनगढी लगिएको थियो । तर त्यही उनको ज्यान गएको बताइएको छ ।

मृतक यादब बिष्णुपुर गाउँपालिका १ बाट स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टीका वडाका प्रत्यासी उम्मेदवार थिए ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब