कमलदहमा डुबेर जितिया ब्रतालु महिलाको मृत्यु !

  • भदौ २५, २०७७ | ६५५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  सिरहाको मिर्चैया नगरपालिका ९ स्थित कमलदह पोखरीमा डुबेर एक महिलाको मृत्यू भएको छ । मृतक महिलाको पहिचान भने खुल्न सकेका छैन ।

कमलदहमा महिला डुबेको अवस्थामा देखेपछि एक व्यक्तिले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि ईलाका प्रहरी कार्यालयको टोली पुगेका छन् । अहिले शव पोष्टमार्टमका लागि लहान अस्पताल लग्ने तयारी प्रहरीले गरिरहेको छ ।

मृतक महिलाको शरिरमा चोट पटक देखिएको छैन । जितिया ब्रत बसेका कारण नुहाउन गएका बेला उनी डुबेको हुनसक्ने प्रहरीको भनाई छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब