बरियारपट्टीमा आठ कोठे दुई तल्ले बिद्यालय भवनको शिल्यानास

  • भदौ २६, २०७७ | ६८८ पटक पढिएको | संतोष कुमार यादब
alt

बरियारपट्टी । सिरहाको बरियारपट्टीमा आठ कोठे दुई तल्ले विद्यालय भवनको शिल्यानास भएको छ ।

गाउँपालिका वडा नम्बर २ जानकीनगर खोक्सीमा जनता माध्यमिक बिद्यालयको दुई तल्ले भवन विधिवत रुपमा गाउँपालिका अध्यक्ष संतोष कुमार महतोले शिल्यानास गरेको छ । । उक्त विद्यालयको भवन हुलाकी सडकमा परेपछि सडक निर्माण कार्यलाई सुचारु गर्न तोडनु पेरको थियो ।

भवनका कारण विद्यार्थीहरुका पठन पाठनमा पर्न सकने असरलाई ध्यानमा राखि शिल्यानाश गरेको र निर्माण कार्य पनि समयमा सम्पन गराउन निरन्तर रुपमा अनुगमन गरिने अध्यक्ष महतोले बताउनु भयो ।

भवन निर्माणका लागि सम्मपुरक अनुदान ५० प्रतिशत र गाउँपालिका वाट ५० प्रतिशत अनुदानमा ८ ओटा कोठा निर्मान कार्यहुने ईन्जिनियर सुरेन्द्र यादवले बताए । उक्त भवनको टेन्डर १ करोड २५ लाखमा भयाट सहित अवाहन गरेको थियो भने सरोज एण्ड ब्रदर्श कन्सट्रक्सनले ३५ प्रतिशत विलो, ७५ लाख ४० हजारमा लिएको ईन्जिनियर यादवले वताए ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब