बरियारपट्टी गाउँपालिकामा गाउँ सभा सम्पन्न गर्न किन भयो ढिला ? प्रशासकिय प्रमुख र जनप्रतिनिधिका संमलग्नतामा कसरी भोय भ्रष्टाचार ? विवादको बिच किन भयो गाउँसभा ? चालू आ. व. को प्राथमिकता कार्यक्रम के के छन ? कार्यक्रम कसरी कार्यन्वयन हुन्छ ? "अध्यक्ष संतोष कुमार महतोसँगको आन्तर्वाता प्रस्तोता बैधनाथ कुमार यादब"