लाखौँ मोल बरावरको पटका जिल्ला सशस्त्र प्रहरीद्धारा नष्ट

  • कार्तिक २९, २०७७ | ९४७ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा जिल्ला सशस्त्र प्रहरी बलले जिल्लाभरीबाट बरामद गरेको लाखौँ मोल बरावरको पटका सिरहा नरपालिका वडा नं. १९ को वडा अध्यक्ष गोपाल यादबको उपस्थितिमा नष्ट गरेको छ ।

भारतबाट लुकाई छिपाई नेपाल ल्याउदै गरेको अवस्थामा सीमा क्षेत्रको गस्ती टोलीहरुले उत्त परिमाणको पटका बरामद गरेको हो । पटका ल्यउँदै गरेको अवस्थामा सीमा सुरक्षा टोलीलाई देखेपछि पटका फाली भागेको र कोही पनि पक्राउ नपरेको जिल्ला शसस्त्र प्रहरी बल एस.पी. दिपेन्द्र गिरीले बताए ।

नेपाल भारत नाका सिरहाको सोहर्वाबाट रु. ७० हजार ९ सय ५१, बरियारपट्टीको कचनारीबाट रु. १५ हजार ३ सय ६०, औरहीको ईटाटारबाट रु.६ हजार ९ सय ६०, नवराजपुरको झाँझपट्टीबाट रु. ८ हजार, औरहीको दरैयाबाट रु.३ हजार ५ सय, भगवानपुरको माणिकटोलबाट रु. ३३ हजार ६ सय ६६, सिरहाको लगडिगदियाँनीबाट रु. १९ हजार ७ सय ८५,  सिरहाको बुधौराबाट रु.७ हजार ८ सय ९६ र सुखिपुर नगरपालिकाको कविलासीबाट रु.५ हजार गरी कुल रु. १ लाख ७१ हजार १८ रुपैयाँ मोल बराबरको पटका बरामद गरी नष्ट गरिएको स.प्र.नि. सुचना अधिकारी कमल अर्चायले जानकारी दिनु भयो ।

124950509_364840391439249_9155830473148026572_n

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब