शौचालयको हदमा निसाशिएर १ को मृत्यु ३ जना बेहोस

  • मंसिर २४, २०७७ | ८३१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वडा न ४ थल्हाकटहामा शौचालयको हदमा प्रवेश गरि निसाशिएर १ को मृत्यु र ३ जना बेहोस भएका छन ।

करिब बीस दिन अघि बनाइएको शौचालयको हदको ढक्कन खोलेर सफाइ गर्न प्रवेश गरेपछि प्रवेश लगतै निसाशिएर बेहोस भई मजदुरको मृत्यु भएको स्थानीयहरुले बताए । स्थानीयका अनुसार मृतकलाई हदबाट निकाल्न प्रवेश गरेको अझै तीन मजदुर पनि बेहोस भएको बताए । पछि हदमा पंखा चालाएर बेहोस भएकाहरू सँगै मृतकलाइ पनि स्थानीय हरि नारायण यादवले हदबाट निकालेको बताए।

मृतकको साथै बेहोस भएकाहरुको जिल्ला अस्पताल सिरहा लगिएको जनाएको छ। स्थानीय राम औतार साहले घर निर्माणका लागि सनचिरैया घर भै बस्ने ठिकेदार देबेन्द्र पासबान लाई ठेक्का दिएको जनाएको छ।

स्थानीयका अनुसार भित्र बनेको ग्यास बाट निसाशिएर मृत्यु भएको हुन सक्ने अनुसन्धानको बिषय रहेको जनाएको छ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब