सिरहा नगरपालिकामा १७० के.जि.को बसहा वैलको मूर्ति स्थापना

  • माघ १, २०७७ | १,५२३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिका वडा नं. ८ मा १ सय ७० के.जि. पितलको बसहा वैलको मूर्ति गौरेश्वर महादेव मन्दिरको प्रगांणमा स्थापन गरेको छ । वडा कार्यालयको बजेट बाट वडा अध्यक्ष नागेश्वर गोईतको पहलमा स्थापना गरिएको मूर्तिको उद्घाटन नगरपालिका मेयर असेश्वर प्रसाद यादबले विधिवत पूजा गरी गरेका छन ।

सर्वजनिक खुला ठाउँलाई पर्यटनका रुपमा व्यवस्थित बनाउन मूर्ति स्थापना गरिएको अध्यक्ष गोइतले बताउनु भयो । भगवान प्रति विश्वास र अस्था राखेका जनताका माग अनुसार वडाबाट कार्याक्रम राखि मूर्ति स्थापना गरिएको हो । यसले सामाजिक सांस्कृति र विभिन्न विकृती धार्मिक मर्यादाबाट नियन्त्रण हुने गोइतको विश्वास छ ।

मूर्ति उद्घाटन क्रममा बोल्दै सिरहा नगरपालिका मेयरले भने, नगरपालिका भौतिक विकास साथ साथै यस्ता धार्मिक पर्यटन विकासको नारा अनुसार कार्य गरिरहेको छ । सिरहामा इतिहासिक सलहेश मन्दिर, सारस्वार नाथ मन्दिर लगायतका विभिन्न धार्मिक स्थाललाई विकासका योजना पहिचान गरि पर्यटनका रुपमा विकास गर्ने कार्यमा लागिरहेको बताए । यस्ता सार्वजनकि ठाउँहरुलाई सुरक्षित बनाउन वडावासीहरुले लाग्नु पर्ने आवश्यकता रहेको छ । नगरपालिकाको विभिन्न क्षेत्रगत विकासमा कार्य गर्न नगरपालिका प्रतिवद्ध रहेको यादबले बताउनु भयो ।

139138067_265908924867057_3905655381148090487_n

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब