अर्नमा गाउँपालिका प्रशासकीय प्रमुखले लगाए कोरोना खोप

  • फागुन ५, २०७७ | ८७१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । स्थानिय तहका कर्मचारीहरुलाई कोभिड- १९ विरुद्धको खोप लगाउने अभियान अन्तर्गत सिरहाको अर्नमा गाउँपालिका प्रशासकीय अधिकृत कृष्ण सिँहले पनि खोप लगाएको छ । सिरहा अस्पताल सिरहाको खोप केन्द्रमा पुगि खोप लगाएको हुन।

नेपाल सरकारले चरण बद्ध रुपमा कोभिड- १९ को खोप लगाईरहेकोले केही दिनमै देशका सबै तह तपकाका नेपाली नागरिकलाई खोप लगाईने छन । त्यसैले कुनै अफठ्यार नमानी खोप कार्याक्रममा सक्रिय रुपमा सहभागि हुन सबैलाई सिँहले अनुरोध गर्नु भयो ।

कोरोना महामारीलाई पुर्ण विराम दिनका लागि खोप महत्व पूर्ण भएकोले सरकारले अनुरोध गरेको अनुसार कुनै पनि नागरिक नछुटिने गरी खोप कार्याक्रम प्रभाकारी रुपमा संचालन हुने पर्नेमा जोड दिनु भयो ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब