सिरहा । सिरहा नगरपालिका वडा नं. ११ भलुवाहीमा ५ महिने सालनाल लागेको नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ । सिरहा-चोहर्वा सडक सडकमा विहान शिशु फेला परेको छ ।
उक्त शिशु कासले फालिएको हो, खुल्न सकेको छैन ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved