पूर्व कानून मन्त्री श्रेष्ठद्धारा सामुदायिक भवन उद्घाटन

  • साउन ३१, २०७८ | १,०५५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठद्धारा सिरहा नगरपालिका २ मा सामुदायिक भवन उद्घाटन गरिएको छ । 

दलित वस्तीलाई लक्षीत गरी सिरहा क्षेत्र नं. ३ मान्नय संसद विकास कोषबाट उक्त सामुदायिक भवन निर्माण गरिएको छ । सम्पूर्ण सुविधा युक्त भवन रु.२५ लाखको लागतमा उभोगक्ता समितिबाट निर्माण गरिएको छ ।

दलित, गरिव तथा विपन्न वर्गलाई प्रमुख प्राथमिकतामा राखि संसद क्षेत्रमा ठोस विकासका कार्य निरन्तर हुने पूर्व कानून मन्त्री श्रेष्ठले बताउनु भयो ।

सामुदायिक भवन निर्माण भएपछि सिरहा नगरपालिकाका जनता खुशी भएका छन् । अब दलित, गरिव तथा विपन्न वर्गका जनतालाई सार्वजनिक तथा सामूहिक कार्य गर्न धेरै खर्चिनु पदैन् । उनीहरु आफ्ना विभिन्न सार्वजनिक कार्य यस सामुदायिक भवनमा गर्न सकिनेछ । यसका हेर विचार तथा संरक्षण यहीका जनताले गर्नु पर्ने प्रशासकीय प्रमुख बलिराम यादबले बताउनु भयो ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब