मिर्चैयामा पूर्व-पश्चिम राजमार्ग जर्जर अवस्था सुधारको माग गर्दै स्थानीयले गरे चक्काजाम

  • भदौ २७, २०७८ | ५८९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, भदौ २७ गते । सिरहाको मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग स्थानीयहरुले अवरुद्ध पारेका छन् ।

सडक पूर्ण रुपमा भत्केपनि बनाउनका लागि कसैले चाँसो नलिएको भन्दै स्थानीयहरु आन्दोलित बनेका हुन् ।

सयौंको संख्यामा सहभागी स्थानीय व्यापारी, युवा तथा नागरिक समाजले आइतबार अपरान्ह २ घण्टा राजमार्ग अवरुद्ध पारे ।

राजमार्ग अवरुद्ध हुँदा राजमार्गमै सवारीसाधन थन्किएको थियो ।

सडक पूर्ण रूपमा भत्किँदा दुर्घटना बढेको र धुवाँधुलोले आजित बनेको उनीहरूको गुनासो छ ।

तत्काल सडकमा दैनिक समयसमयमा पानी पटाउनुपर्ने र शीघ्र सडकमा कालोपत्रे गरिनुपर्ने माग उनीहरूले गरेका छन् ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब