सिरहामा मोबाइल चोर भन्दै युवकलाई डोरीले बाँधेर रामधुलाई

  • असोज ८, २०७८ | ५४९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, असोज ७ गते । सिरहाको मिर्चैयाबाट चोरीको तीनवटा मोबाइलसहित एक युवक प्रहरीको फन्दामा परेका छन् ।

शुक्रबार बिहान मोबाइल चोरी गरिरहेकै अवस्थामा स्थानीयले उदयपुरको कटारी नगरपालिका ४ बस्ने वर्ष २१ का सञ्जु श्रेष्ठलाई पक्रेका थिए ।

उनलाई स्थानीयले डोरीले हातखुट्टा बँधेर कु’टपिट गरी प्रहरीलाई जिम्मा लगाएका छन् ।

उनको साथबाट चोरीका तीनवटा मोबाइल फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले टुडेपाटीलाई जानकारी दिए ।

उनी पेशेवर मोइबाइल चोर नै रहेको अनुसन्धानबाट देखिएकाले अदालतबाट चोरी कसुरमा म्याद थपर गरी थप अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब