भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाको कार्यालय भवन शिलान्यास

  • असोज १६, २०७८ | ७९२ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । आधुनिक सुविधा सम्पन भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाको कार्यालय भवन प्रदेश नं. २ भुमि व्यवस्था कषि तथा सहकारी मन्त्री विजय कुमार यादबले शिल्यानाश गरको छ ।

जिर्न अवस्थमा रहेको पुरानो भवनमा नागरिकलाई सेवा प्रदान गर्न असहज भईरहेको वेला प्रदेश नं. २ को सरकारबाट सहयोग अनुदानमा रु.२ करोड १७ लाख २३ हजार ३ सय ४८ रुपैयाँको लागतमा नव भवन निर्माणका लागि शिलान्यास गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाको प्रमुख संतोष कुमार सिँहले बताउनु भयो ।

नव निर्मित भवन नेपाल सरकारको भवन मापदण्डको आधारमा कार्यालय प्रमुखको कक्ष सम्म विभिन्न प्रकारका व्यक्तीहरुका सहज पहुँच हुने किसिमले निर्माण हुने डिजाई रहेको छ ।  यस भवनमा स्तनपान कक्ष, जेष्ठ नागरिक तथा नागरिक सहयता कक्ष, आम नागरिक प्रतिक्षलय कक्ष, पशु पंक्षी प्रयोगशाला कक्ष, स्टोर तथा प्रशासनीक कक्ष लगायतका आधुनिक सुविधा सम्पन भवन निर्माण हुने पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं. २ को प्रमुख जागेश्वर यादबले बताउनु भयो ।

भवन निर्माण सम्झौता २ वर्षका भएपनि द्रुत गतिमा कार्य गरी एक वर्ष भित्र निर्माण कार्य सम्पन गर्ने ठेक्का पाएको विकास रामजानकी के.भी. रामनगर मिर्चौय,सिरहाको प्रतवद्धता रहेको छ ।

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

असोज १० गते शनिबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । ...

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब