जनमत पार्टीका नेताको मोटरसाइकलमा आगजनी

  • असोज २६, २०७८ | ८०२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका एक नेताको मोटरसाइकलमा आगजनी भएको छ । आगजनीले मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।

सिरहाको मिर्चेया नगरपालिका १० मिथिलेश्वर बस्ने जनमत पार्टीका केन्द्रीय सदस्य निर्मल कुमार मण्डलको स.४प ४३३७ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको हो । घर नजिकै रहेको सामुदायिक भवनमा राखिएको उक्त मोटरसाइकलमा सोमबार राति अज्ञात व्यक्तिले आगजनी गरेको मण्डलले बताएका छन् ।

केहि अपराधिक व्यक्तिले राजनीतिक प्रतिशोधका कारणले मोटरसाइकलमा आगो लगाएको भन्दै पार्टीका जिल्ला सचिव सन्तोष यादवले घट्नामा संलग्न व्यक्तिलाई पक्राउ गरी कार्वाही गर्न र क्षतिपूर्ती उपलब्ध गराउन माग गरेका छन् ।

सचिव यादवले मंगलबार बिज्ञप्ती जारी गर्दै आगजनी घट्नामा संलग्नलाई अबिलम्ब पक्राउ नगरिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब