गोलबजारमा एक पुरुषको शव भेटियो

  • कार्तिक ६, २०७८ | ८७९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा। सिरहाको गोलबजारमा एक पुरुषको शव फेला परेको छ । गोलबजार नपा ५ ग्रामिण बजारमा मृत अवस्थामा सिरहाकै कल्याणपुर नपा ५ निर्दनाका करिव ३८ वर्षिय मितन सहनी –मलहा) को शव फेला परेको प्रहरीले जनाएको छ ।

मलाह करिब एक महिना अगाडि घर बाट निस्केको पारिवारिक श्रोतले जनाएको छ । उनको अत्यधिक लोकल मदिरा सेवनबाट मृत्युभएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्प्ताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब