लागुऔषध सहित दुई युवक पक्राउ

  • कार्तिक १७, २०७८ | ५२६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १७ कात्तिक । सिरहा प्रहरीले अवैध लागु औषध सहित दुई युवकलाई नियन्त्रण लिएको छ ।

भारततर्फबाट नेपालतर्फ आईरहेका समयमा सीमाका बडियारपट्टी गापा १ कचनारी प्रहरीले सिरहाकै सखुवानन्कारकट्टी गापा ३ परियागपुरका २१ वर्षिय अजय यादव र वडा नम्वर ४ सिम्राहका ३० वर्षिय देवु यादवलाई लागुऔषध सहित नियन्त्रणमा गरेको हो ।

प्रहरीलाई सङ्कालागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट डाईलेक्ड डीसी एक सय एमएल लेखिएको १५ बोतल, नाइट्रोभेट ट्यावेल ३ सय थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनीहरुलाई नियन्त्रमा लिएकार आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब