साइकल रेसमा सदाय विजय

  • कार्तिक २०, २०७८ | ५०६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका- ३  जगतपुरमा परम्परा देखि मनाईदै गरेको हुराहरी पर्वलाई विस्थापित गरी साईकल रेस कार्यक्रम गरी मनाईएको छ ।

253889730_622556758873970_7015816671396513372_n

रेस कार्यक्रममा प्रतिस्पर्धाका लागि २२ जना सहभागिहरुलाई पछाडी पर्र्दै वडा नं. -३ बस्ने सरोज कुमार सदाय प्रथम पुरस्कार साइकल जितन सफल भएको छ । त्यस्तै दोस्रो पुरस्कार नगद रु. २ हजार ५ सय वडा नं.- १ बस्ने राम सेवक यादबले जितेका छ भने तेस्रो पुरस्कार रु. १ हजार ५ सय वडा नं.- २ दिनेश कुमार यादबले जितेका छन् ।

सुंगुरलाई घिसाडी मर्ने गरी पशु चौपायालाई हुरा गराउनु भन्दा साईकल रेस कार्यक्रम राम्रो भएको जसपा नेपालको नवराजपुर गाउँपालिका नगर कमिति अध्यक्ष शिव उदगार यादबले बताउनु भयो ।

253990063_305764754475446_8827248642908333383_n

त्यस्तै परम्परालाई विस्थापित गरी यसरी अन्य कार्यक्रम गर्नु परम्पार माथिको ठुलो प्रहार भईरहेको जेष्ठ नागरिकहरुका भनाई रहेका थिए ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब