खैरटोका भन्सार नाकाको होल्प डेक्स संचालनमा

  • कार्तिक २३, २०७८ | ८५८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । कोरोना भाइरस रोकथामका लागि नेपाल– भारत सीमाको खरटौका भन्सार नाकामा सुविधा सम्पन् हेल्प डेक्स भवन सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबद्धारा उद्घाटन गरिएको छ । भारतबाट आउने नेपाली नागरिकलाई सुरक्षित साथ चेक जाँच गरी कोरन्टाइन व्यवस्थापन सम्मको सुविधा दिने गरी हेल्प डेक्स व्यवस्थापन गरिएको मेयर यादबले बताउनु भयो ।

संघिय सरकारको अनुदानमा रु. ४७ लाखको ठेक्कामा अधिकारी कम्पनी विलडरसले हेल्प डेक्स निर्माण गरेको छ । उक्त हेल्प डेक्समा ४ कोठे भवनसहित ४ वटा शैचालय निर्माण गरिएको छ । हेल्प डेक्स व्यवस्थापनका लागि सम्पूर्ण कार्य भइसेको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो ।

हेल्प डेक्सका सेवा सुविधालाई प्रभावकारी बनाउन एक जना मेडिकल अधिकृत, २ जना एच.ए., २ जना अनमी, १ जना लाईभ एसिस्टेन्ट र १ जना कार्यालय सहायक व्यवस्था गरिएको छ ।  बैदेशिक रोजगारीका लागि गएको नेपाली नागरिकहरु घर फर्केसँग यस हेल्प डेक्समा चेक जाँच गराई सेवा सुविधा उपभोग गर्न हुन प्रमुख यादबले अनुरोध गर्नु भयो । 

हेल्प डेक्स सिरहासहित देशवासीलाई सुरक्षित बनाउने भएकोले सुविधा सम्पन रुपमा व्यवस्थापन भएपछि नेपाली नागरिकहरु खुशी भएका छन् ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब