स्वाधीन किसान अधिकार मञ्च सिरहाले १३ बुँदे माग सहित आन्दोलनका कार्यक्रम घोषणा

  • पुस १३, २०७८ | ५२६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । स्वाधीन किसान अधिकार मञ्च सिरहाले १३ बुँदे माग सहित आन्दोलनका कार्यक्रम घोषण गरेको छ । राज्यद्धारा किसानको हकहित र अधिकार विरोधी रबैयालाई कायम राखिए र यथासमयमै किसानका सम्पूर्ण समस्या समाधान नगरिए कृषिलाई नै एक मात्र जीवनधारा मान्ने मधेशका किसान अब चुप लागेर बसन्न नसक्ने कुरा समेतको जानकारीको लागि जिल्ला प्रशासन कार्यालय र कृषि ज्ञान केन्द्रमा, सिरहामा ज्ञापन पत्र बुझाएको छ ।270014763_416552966818933_5958476003607445132_n

कृषि प्रधान भनिएको, र त्यसमा पनि अन्नको भण्डारको नाम दिइएको मधेश र यसको भु -उत्पादनको मालिका रहेको किसानको भूमि र त्यसको उत्पादन अवस्था दयनीय रहेको कुरा जग जाहेर भइसकोको छ । मानव र उसँग सम्बन्धित जीवजन्तु समेतको भौतिक जीवनलाई चलायमान राख्न अहोरात्र भुमि र कृषि उत्पादनसँग सरोकार राख्ने किसान एकातिर आर्थिक दयनीयताको शिकार हुन गएको छ भने अर्कोतिर कृषि सुरक्षालाई सरल, सहज र सवल बनाउने जिम्मा लिएका क्षेत्र, निकाय र सुरषा संयन्त्र समेतको असुरषा, तस्करी, कमिशनखोरी र दोहनको शिकार कृषि र कृषक हुनु पीडाको विषय बन्न गएको छ ।

खेतिपातिको टड्कारो मौकामा समेत राज्य र प्रशासनले कृषि र किसानलाई न्यूनतम आवश्यक मल खाद्, विउ -बिजन, पानी र कीटनाशका ओषधि देशभित्रै किसानलको पाँकेट एरियामै उपलब्ध गराउनुका साटो जेनतेन भारतीय बजारबाट बाध्य भई कृषिजन्य साधन र माल सामान ल्याउँदा समेत राज्यले प्रशासन लगाई किसानलाई दुःख दिने कार्य निन्दनीय हो ।

मल खाद किसानलाइृ अभिलम्ब समयमा उपलब्ध गराई किसानमैत्री हुन राज्य, प्रशासन र सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई ज्ञापन पत्र मार्फ अपिल पनि गरको छ ।  

269941032_4638470872857483_7665962869825169637_n

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब