सिरहा नगरपालिका वडा नं. ५ द्धारा झुल वितरण

  • माघ ३, २०७८ | ६०० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिका वडा नं. ५ द्धारा गरिव, अति विपन्न र असहायहरुलाई सुपानेट झुल वितरण गरको छ । वडाको आ.व. २०७८।०७९ को स्वीकृत कार्यक्रमबाट झुल वितरण गरेको हो ।

कमला नदीको डुवान क्षेत्र रहेको यस वडामा लामखुट्टेको प्रकोप बढी भएकोले वडाको कार्यक्रमबाट झुल वितरण गरिएको छ । सुपानेट झुलले लामखुट्टेको टोकाईबाट हुने मलेरीया तथा विभिन्न महामारी रोगबाट बचन् मदत पुग्ने छ । गरिव, अति विपन्न र असाहयहरुलाई कोरोना महामारीको वेला सुरक्षित बनाउन झुल वितरण गरिएको सिरहा नगरपालिका प्रशासकीय प्रमुख बलिराम यादबले बताउनु भयो ।

271656749_611626856459825_7320495731575827808_n

कोभिड सुरक्षा मापदण्डलाई ध्यानमा राखी वडाका विभिन्न सामुदायिका २ सय ५० जना गरिव, अति विपन्न र असाहयहरुलाई झुल वितरण गरिएको वडाअध्यक्ष सुरेन्द्र यादबले बताउनु भयो ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब