मधेस आन्दोलनको १५ वर्ष पुरा : आज बलिदानी दिवस, मधेसमा सार्वजनिक विदा

  • माघ ५, २०७८ | ७८२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । मधेस आन्दोलनको १५ वर्ष पुरा भएको छ । २०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको पहिलो मधेस आन्दोलनमा रमेश महतो पहिलो शहिद भएका थिए ।

पहिलो शहिद महतोको सम्झनामा मधेश केन्द्रीत दल र प्रदेश सरकारले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गरेका छन् । आज मधेस सरकारले प्रदेशमा सार्वजनिक विदा दिएको छ ।

तीन चरणमा भएको मधेश आन्दोलनको क्रममा १ सय ३ जनाले ज्यान गुमाएका थिए । बलिदानी दिवसको अवसरमा प्रत्येक बर्ष विभिन्न कार्यक्रम हुने गरे पनि शहीदको भावनाको कदर हुन नसकेको शहीदका परिवारले बताउने गरेका छन् ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब