सिरहा । सिरहा नगरपालिका वडा नं. १८ मा बुधवार बिहान एमाले र कांग्रेस बिच झडप भएको छ । बच्चाका विषय लिए भएको विवाद पार्टिगत रुप लिएको छ ।
झडपमा नेपाली कांग्रेस पक्षका बैधनाथ यादब गम्भिर घाइते भएको छ । उनको उपचार बिराटनगरको नोवेल अस्पतालमा भईरहेको छ । नेकपा एमाले पक्षका घाइते भएका दुई जनाका उपचार पनि जिल्ला भित्रका अस्पतालम भइरहेका छन ।
प्रहरीले दुई जना व्यक्तिलाई प्रकाउ गरेका छन् । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको डि.एस.पी. सुभाष बुढाथोकीले बताउनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved