प्रादेशिक अस्पताल सिरहा आफै विरामी, मुलगेट देखि भित्रसम्म फोहर डम्पिंग

  • जेठ २७, २०७९ | ८८७ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । प्रादेशिक अस्पताल सिरहाको बाहिरी जस्तो चर्चा भएपनि भित्रको असलिय फरक छ । स्रोत साधन व्यवस्थापनले सेवा सुविधा बढेपनि नागरिकलाई चाहिने व्यवस्थित तथा गुणस्तीय प्रभावकारी सेवा हुन सकेको छैन् । 

2

विरामी निको हुने ठाउँमा अस्पताल आफै विमारी बन्दै गईरहेको छ । आगाडिबाट चिटिक पारेको अस्पतालका भित्र भागमा रोग सल्किरहको अवस्था छ । हुन त जसले जे भने पनि नागरिकलाई चहिएको सेवा अस्पताले अझै दिन सकेको छैन् । पारर्दशिता र व्यवस्थापनका सवाल अझ कमजोर देखिन्छ । 

3

अस्पताल क्षेत्र वर्षा सुरु भएसागै हिलामै भएको छ भने भित्री भाग फोहरको डम्पिंग बनेको छ । बाहिरबाट सुन्दर देखिने अस्पताल भित्रमा विरामी  तथा कुरुवालाई बस्न् सास्ती भोग्नु परेका छन् । स्रोत साधनको उचित प्रयोग नगरी प्रचारले मात्र हुदैन् रहेछ भने प्रमाण अस्पतालले दिईरहेको छ ।

अस्पतालमा कुल स्थाई र अस्थाई गरी १ सय २७ कर्मचारी छन् । जसमध्ये १२ जना सुईपर र १० जना भन्दा बढी कार्यालय सहायक रहेका छन् । फोहर व्यवस्थपानका लागि खरिद गरिएको ट्क्टर पनि रहेको सुचना अधिकारी अशोक कुमार सिँहले जानकारी दिईएका छन । तर अस्पताल क्षेत्रका अवस्थाले हेर्दा व्यवस्थपकको कमी कमजोरी स्पष्ट देखिन्छ भने कुरा सिँहले स्वीकार गरे ।

286866318_739848107370320_7282499253077834528_n

दैनिक ५०/ ६० जना विरामी उपचारका लागि आउने अस्पतालमा फोहर व्यवस्थापन  निकै नै कमजोर अवस्था रहेको छ । अस्पतालको मुख्य गेट देखि भित्र सम्म फोहर थुपारिएको अवस्था छ । प्रदेशिक अस्पतालका कागजी मिलाने हेरी मधेश प्रदेश सरकार पनि रमाएको देखिन्छन । सिरहामा मात्र नभई प्रदेश भरी नै यि विषयहरु जोडदार रुपमै उठने गरको छ । तर अनुगमन सम्म नगरी कागजी मिलानमा मुल्यांकन गर्ने सरकारको स्वास्थ्य प्रति गम्भिर प्रश्न जनताले गरीरहेका छन् ।

5

यि यस्ता विषय केन्द्रिय तथा प्रदेश सरकारका मात्र नभई यहाँका स्थानीय सरकारको पनि हो । स्थानीय तहका सरकारले बेलावखत मञ्चमा शिक्षा र स्वास्थ्य सुधार आजवाटै गछौँ भने पनि  व्यवहारी देखिदैन् । अनुगमन मात्रले यि समस्या समाधन हुन सक्छ । तर न त स्थानीय तह सरकारको सवाल बन्न सकेको छ न त सरोकारवालकै । विरामीहरु औषधी खाएर निको हुदैछ भने तेसको कुरुवाले फोहर बसी विरामी बन्दै छन् ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब