मधेसमा कानुनी सहायता अधिकृतका सिरहा र बाराका लागि दरखास्त आह्वान

  • साउन ९, २०७९ | ३८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । मधेस प्रदेशमा कानुनी सहायता अधिकृतका लागि करार सेवामा दरखास्त आह्वान गरिएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै प्रदेश कानुनी सहायता अधिकृतका लागि दरखास्त माग गरेको हो ।

आवश्यक पद संख्या दुई रहेको सूचनामा जनाइएको छ । कार्यक्षेत्र सिरहा तथा बारा जिल्ला हुने उल्लेख छ । निवदेन दस्तुर नलाग्ने पनि जनाइएको छ ।

“यस मुख्य न्यायाधिवक्ताको कार्यालय, मधेश प्रदेशमा मिति २०७९/०५/०१ देखि नियुक्ति हुने गरी प्रदेश कानुनी सहायता अधिकृत पदमा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित योग्यता पुगेका इच्छुक अधिवक्ताहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयको वेबसाइटमा उपलब्ध रहेको आवेदन फाराम भरी तपसिलबमोजिमको कागजातहरू संलग्न गरी यस कार्यालयको इमेल ठेगानामार्फत दरखास्त पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ,” सूचनामा भनिएको छ, “रित नपुगी वा म्याद नाघी वा दरखास्तसाथ अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कागजातहरू संग्लन नभई पेस हुन आएको दरखास्तउपर कुनै कारबाही हुने छैन ।”

295315047_783033636208864_3138952523590423446_n

 

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब