नेपाली सेनामा ४ हजार सैनिक जवानको लागि नयाँ भर्ना खुल्यो

  • भदौ २४, २०७९ | ३७५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेपाली सेनाले सैन्य पदमा ठूलो संख्यामा नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको छ।

सेनाको भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतिस्पर्धा छनोट गर्ने गरी दरखास्त आह्वान गरेको हो । सैन्य पदमा कुल ४ हजार जना नयाँ भर्ना गर्न नेपाली सेनाले दरखास्त खुला गरेको छ।

गोरखापत्रमा प्रकाशित सूचना अनुसार खुलातर्फ दुई हजार ८८ जना र बाँकी संख्या समावेशी कोटाहरुमा भर्ति हुनेछन् । इच्छुक उम्मेदवारले देशका विभिन्न भर्ना केन्द्रबाट असोज २६ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन् ।

दोब्बर दस्तुर तिरी असोज ३० गतेसम्म दरखास्त दिन दिन सकिनेछ। कम्तीमा कक्षा ८ उत्तीर्ण गरेकाहरु दरखास्त दिन योग्य हुनेछन् । उम्मेदवार उमेरमा १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब