सेना र विद्युत् प्राधिकरणमा जागिरको अवसर

  • भदौ ३१, २०७९ | ५५५ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणले पदपूर्तिका लागि विज्ञापन खुलाएका छन् । नेपाली सेनाले अधिकृत क्याडेड पदमा भर्ना आह्वान गरेको छ ।

भर्ना छनाेट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाले २ सय २९ जनाका लागि विज्ञापन खुलाएको हो । रिक्त अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आजदेखि असोज २९ गतेसम्म र दोब्बर दस्तुर तिरेर कार्तिक ५ गतेसम्म दरखास्त बुझाउन सकिनेछ । यस्तै नेपाल विद्युत् प्राधिकरणले पनि विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले आज विज्ञापन निकालेर सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको हो । खुला प्रतियोगिताका लागि विभिन्न पदमा असोज २० सम्म दरखास्त दिन सकिनेछ ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब