अब रेविज दिवस होइन् रेविज मुक्त दिवस मनाउनु पर्छ : प्रमुख सिँह

  • असोज १३, २०७९ | ४३४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १३ असोज । अब विश्व भरी रेविज दिवस होइन् रेविज मुक्त दिवस मनाउन पर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाको प्रमुख सन्तोष कुमार सिँहले बताउनु भयो ।

रेविजबाट मानिस तथा विभिन्न जिवजन्तुहरु भईरहेको शिकारलाई विश्वका साझा मुदा बनाई विश्वलाई नै रेविज मुक्त बनाउनु पर्छ । अहिलेको वैज्ञानिक युगमा रेविज दिवस मात्र मनाएर भविष्य सुश्चितता गरी मन बुझाउन भन्दा थप अनुसन्धान गरी रेविज मुक्त बनाउन सरकारको ध्यान जान जरुरी रहेको सिँहले बताए।

विश्व रेविज दिवस प्रत्येक वर्ष क्भउतझदभच द्दड मनाईने गरेकोमा यस वर्ष २०७९।०६।०६ देखी २०७९।०६।१२ गते सम्म (सप्ताह व्यापी) इलभ ज्भबतिज, श्भचय म्भबतज (एक स्वास्थय अबलम्बन, शुन्य निधन) नाराका साथ मनाइएको छ । सिरहा विज्ञ केन्द्रमा हप्तामा कुकुरले टोकेको १० वटा बाख्रार्, ३ वटा गाई र ५ भैसीं को समस्या आउने गरेको सिँहले बताउनु भयो ।

विश्वमा रेविजबाट वर्षेनिक ६० हजार मानिसको रेविज रोग बाट मृत्यु हुने गरेको छ। रेविज रोगको एउटा प्राण घातक रोग हो। रेविज रोग च्जबदमयखष्चष्मबभ परिवार संग सम्बन्धित च्ल्ब् लिसा भाईरसले लागाउने गर्दछ। रेविज पशु बाट मानवमा र मानव बाट पशुमा सर्ने रोग भएकोले जुनोसिस रोग भनिन्छ।

मानिसमा ९५५ कुकुरको टोकाई बाट लाग्ने गर्छ भने स्थानिय क्षेत्रमा ९९५ कुकुरको टोकाईबाट लाग्ने गर्दछ। रेविज रोग लागेपछि उपचार हुन सकदैन त्यस कारण यसका सही विकल्प रेविज रोग बारे जनजनमा जनचेतना मुलक कार्यक्रम गर्नु पर्छ र रेविज रोग विरुद्ध समयमा खोप लागाउने बारे जानकारी दिनु पर्छ ।

मिति २०७९।०६।०६ देखी २०७९।०६।११ गते सम्म निस्शुल्क रेविज रोग विरुद्ध खोप र जनचेतना मुलक अन्तरक्रिया पनि गरिएको छ । मिति २०७९।०६१२ यस विज्ञ केन्द्रमा इव्त् परिक्षार्थीहरुलाई भेटेरिनरी सम्बन्धि ४० वटा प्रशनावाली तयार गरी चार समूहमा राखि हाजिरी जवाफ प्रतियोगिता गराई पुरस्कार वितरण गरिएको छ ।

कार्याक्रम अध्यक्षता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख, प्रमुख अतिथि धनिराम पंडित (नेवला सिराहा) अतिथि दिपेन्द्र कुमार महतो (नेलटा सिराहा) कार्यक्रम संयोजक श्याम सुन्दर राय यादव अधिकृत छैठौं कार्यक्रम संचालक कृष्ण प्रसाद महतो गरको थियो । 

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब