नागरिकता विधेयक पास नहुनु प्रमुख दलहरुबाटै धोका

  • कार्तिक १२, २०७९ | ३९६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १२ कार्तिक । राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक पास नहुनु देशका प्रमुख दलहरुबाटै धोका भएको नागरिक समाजका भनाई रहेका छन ।

बरिष्ठ पत्रकार तथा लेखक रारिझन यादबको बुवा विश्वनाथ यादबको स्मृतिदिवसको अवसरमा जगियाजानकी–विश्वनाथ स्मृति प्रतिष्ठान, सन्हैठाले आयोजना गरको  ‘रााष्ट्रपति कार्यालयमे ओझरायल नागरिकता विधेयकु विषयक विचार गोष्ठी कार्याक्रममा सहभागि वक्ताहरुले आफ्नो विचार व्यक्तगर्दै प्रमुख दलहरुकै कारण पास नभएको बताएका छन् । 

सरकारका नेतृत्व गरीरहेको गठबन्धन र प्रतिपक्षमा रहेको गठबन्धन दुवै नागरिकता विषयलाई ओलझोलमा राखी राजनीतिक मुदाँ बनाएको सिरहा निर्वाचन क्षेत्र नं. ३ प्रदेश सभा (ख) को स्वतन्त्र उमेदवार गोपाल प्रसाद यादबले बताउनु भयो । 

५० औँ लाख युवाहरुलाई मताधिकारबाट बञ्चित गर्ने र सात लाख मधेशीहरुलाई नागरिकताबाट बञ्चित गरी गठबन्धनमा रहेका प्रमुख दलहरुले राजनीतिको चरम व्यापारीकरण तथा दलिय निरंकुशता र स्वच्चेचारिता लादने कार्य गरको सिरहा क्षेत्र नं. ३ को जनमत पार्टिको प्रतिनिधि सभा उमेदवार य्ुवा नेता दिनेश यादबले बताउनु भयो । 

जनताले मंसिर ४ गते हुने निर्वाचनका लागि भोट माग्न आउने उमेदवारसाँग नागरिकता विषयमा प्रश्न गर्नु जरुरी रहेको छ । यसपटक फेरि जनताले चुकियो भने यि नेताहरु यसरी नै मधेशी जनता माथि राजनीतिक गरिरहेन छ । अब यस्ता गुलामी शासकहरुलाई जनताले निर्वाचनबाटै हटाउनु पर्ने यादबले जोड दिनु भयो । 

वि.सं. २००९ देखि नै नागरिकता विषयलाई ओलझोलमा पारी देशका प्रमुख दहरुले राजनीतिक गरिदै आईरहेको छ । अब नागरिकता विषयलाई आफ्ना आधिकारसाग प्रमुख रुपमा जोडि निर्वाचनबाटै जनताले निकाष खोजे मात्र सामाधन हुने कार्याक्रमको प्रमुख अतिथिय राजनीतिक विश्लेषक तथा तराईमधेश शब्दकोष खुशिलाल मंडलले बताउनु भयो । 

गोष्ठि कार्याक्रममै प्रत्येक वर्ष दिने छात्रवृत्ति यसपटक पनि सन्हैठा माध्यमिक विद्यालयमा अध्ययनरत्त कक्षा १० सबभन्दा बढी जिपिए ल्यएका उर्तिण भएका दुई जना छात्रा कल्पना शर्मा र करिना कुमारी यादबलाई रु. ५। ५ हजार नगद र प्रमाणपत्र सहित छात्रवृत्ति वितरण गरको छ । 

कार्याक्रममा सिरहा समाज विकास मञ्चको सदस्दय चन्देश्वर यादब, नेकपा एसको सिरहा क्षेत्र नं. ३ (ख) को उमेदवार प्रमोद यादब र नेकपा मोअवादीको पार्टिको्र प्रतिनिधि सभा उमेदवार विश्वनाथ  साह लगायतका अतिथितिहरुका सहभागिता रहेका थिए ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब