मिर्चैयामा पेस्तोल सहित दुई युवक पक्राउ

  • मंसिर १, २०७९ | ५९४ पटक पढिएको | सीमा संदेश
alt

सिरह, १ मंसिर। सिरहा प्रहरीले पेस्टोल सहित दुई युवकलाई पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा सुरक्षा बेश क्याम्पा मिर्चेयाबाट खटिगएको मोवाईल गस्ति टोलिले मिर्चैया नगरपालिका ६ बाट जिल्लाकै नवराजपुर गापा ५ का २९ वर्षिय प्रेम शर्मा र सोही गापा ३ का २७ वर्षिय आनन्द कुमार रामलाई पक्राउ प्रहरीले हतियार सहित गरेको हो।

दक्षिणबाट उत्तरतर्फ गईरहेको नम्वर मेटिएको होण्डा साइन मोटरसाईकल मिर्चैया–कटारी सडक खण्डको होलिडे होटल अगाडी चेकजाँच गर्दा उनीहरुको साथबाट पेस्तोल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामाग्री सहित दुवै जनालाई आवशयक अनुसन्धान तथा कार्वाहीको लागि तत्काल इलाका प्रहरी कर्यालय मिर्चैयालाई बुझाएको जनाएको छ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब