अवैध लागूऔषध सहित युवक पक्राउ

  • मंसिर ९, २०७९ | ५९० पटक पढिएको | सीमा संदेश

लहान, ९ मंसिर। सिरहा प्रहरीले अवैध लागुपदार्थ ब्राउनसुगर सहित एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको लहान नगरपालिका २२ स्थित भित्री सडकबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने १ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका ११ पडरियाका २२ वर्षीय नन्दन चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले प्रदेश २–०१–००३ प ५५६५ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा चौधरीको साथबाट उक्त लागुपदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब