नगरवासिलाई शितलहरबाट बचाउछौँ : प्रमुख प्रशासकीय अधिकृत बलिराम.यादब सिरहा न.पा. वडा नं. २ ले ५०० जना विपन्नलाई कम्बल वितरण

  • पुस ७, २०७९ | ४५० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०७ पुष । सिरहा नगरपालिकाका नगरवासिलाई शितलहरबाट बचाउने प्रमुख प्रशासकिय अधिकृत बलिराम यादबले बताउनु भयो । सिरहा नगरपालिका वडा नं. २ ले जेष्ठ नागरिक, दलित, विद्यवा, विपन्न र गरिबहरुलाई कम्बल वितरण कार्यक्रममा नगरवासिलाई शितलहरका कहरबाट बचाउँन पूर्ण व्यवस्था वडास्तरबाटै मिलाई सेकेको बताए।

शितलहरबाट कुनै किसिमको समस्या आइपरियो भने सिधा वडा तथा नगरपालिका कार्यलयमा जानकारी गराउँन नगरवासिलाई यादबले अनुरोध पनि गर्नु भयो । शितलहर सुरु भईसकेकोले वडाहरुले आफ्ना वडा क्षेत्रमा सुरक्षाका लागि स्वास्थ्य चैकिका डक्टर, स्वंयमसेविका तथा जनप्रतिनिधि स्वंयले पनि समन्वयकारी भुमिकामा रहि नगरवासिलाई न्यानो तथा सुरक्षित बनाउने कार्यमा लाग्न पनि यादबले निर्देशन  गर्नु भयो ।

वडामा विपन्न वर्गका सबैलाई न्यानोका लागि कम्बल उपलब्ध गराउँदैमा वडावासि शितलहरबाट सुरक्षित हुदैन्न । शितलहरको समयमा सबैले आफ्ना सुरक्षका लागि खानपान देखि सम्पूर्ण दैनिक क्रयाकलापमा ध्यान दिनु होला । वडाबाट न्यानो बनाउनका लागि तपाईहरुका सुझाव तथा नगरपालिका निर्देशन अनुसार सम्पूर्ण सुरक्षा हुने वडाअध्यक्ष राकेश कुमार यादबले बताउनु भयो ।

कार्यक्रममा विपन्न वर्ग अन्तर्गतका ५०० जनालाई   फाईवर कम्बल वितरण गरको वडा सचिव कृष्णदेव यादबले जानकारी गराएका छन् । 

319011328_538548917997313_2490337194203254458_n

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब