विपन्न तथा जेष्ठ नागरिकलाई फाइवर कम्बल वितरण

  • पुस २९, २०७९ | १,०६१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २९ पुष । सिरहा नगरपालिका वडा नं. ८ द्धारा जेष्ठ नागरिक, दलित, अपागं, अशाहय, विध्वा तथा एक महिला लगायत विपन्न वर्गहरुलाई फाइवर कम्बल वितरण गरको छ ।

लामो समय देखि चलिरहेको शितलहरका कारण गरिवीका चपेटामा रहेका लक्षित नागरिकलाई चिसोेबाट बचाउन कम्बल वितरण गरिएको वडाअध्यक्ष योगिन्द्र हजरा यादबले बताए ।

शितलहरबाट पिडित भएकाहरुलाई हामीले कम्बल उपलब्ध गरायौँ । तर यस्तै गरिवीका कारण अझै कुनै वडावसी शितलहर पिडित भए वडा कार्यालयमा सम्पर्क गर्न हुन वडा सचिव सुन्देश्प यादबले अनुरोध गुर्न भयो ।

कार्यक्रममा नेकापा एमालेको परिषद सल्लाहकार राम लखन भिन्दवार, वडा नं. १२ को वडाअध्यक्ष शिव शंकर झा लगायत वडाका वडा सदस्यहरुका उपस्थिति रहका थिए ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब