जवरजस्ती करणी अभियोगमा एक युवक पक्राउ र एक फरार

  • माघ १३, २०७९ | ६७७ पटक पढिएको | सीमा संदेश

सिरहा, १३ माघ। सिरहा प्रहरिले १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ भने एकजना फारार रहेको छ।

घरमा पसि बालिमामाथि जवरजस्ती करणी गरेको अभियोगमा सिरहा नपा २२ का २४ वर्षीय संतोष यादवलाई बिहीबार पक्राउ गरेको हो। ठेगाना नखुलेका २३ वर्षीय सरोज कुमार यादव भने फरार रहेको छ।

दुवैजना ती बालिकाको घरमा पसी जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूमध्ये संतोष यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर शंकर चौधरीले जानकारी दिए।

फरार सरोजको खोजी भईरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब