मधेश प्रदेशमा दुध उत्पादनमा कमी

  • माघ २७, २०७९ | ३४८ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, माघ २७ गते । मधेश प्रदेशमा दुघ उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८÷७९ मा मधेश प्रदेशमा पछिल्लो वर्षको तुल्नामा ६.०३ प्रतिशतले दुघ उत्पादनमा ह्राउ आएको नेपाल राष्ट्र बैँकको तथ्यांक छ ।

नेपाल राष्ट्र बैँकको तथ्यांक अनुसार मधेश प्रदेशमा गत आवमा ६० करोड ५ लाख ९५ हजार लिटर दुधको उत्पादन भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा भने ६३ करोड ९१ लख ६ हजार लिटर दुधको उत्पादन भएको थियो ।

समिक्षा वर्षमा कुल दुध उत्पादनमध्ये सिरहामा सबैभन्दा बढी २१ प्रतिशत र रौतहटमा सबैभन्दा कम ३.४८ प्रतिशत दुधको उत्पादन भएको तथ्यांक छ ।

सिरहामा १२ करोड ६१ लख ४१ हजार लिटर दुधको उत्पादन भएको छ भने पर्सामा १२ करोड १३ लाख ६२ हजार लिटर दुधको उत्पादन भएको तथ्यांक छ ।

यस्तै, सर्लाहीमा ८ करोड ३३ लाख ६ हजार, महोत्तरीमा ८ करोड १७ लाख ८९ हजार, बारामा ७ करोड ७१ लख ९२ हजार, सप्तरीमा ४ करोड ९७ लाख ९० हजार लिटर, धनुषामा ४ करोड १ लाख ५ हजार लिटर दुधको उत्पादन भएको छ ।

यस्तै, रौतहटमा २ करोड ९ लाख १० हजार लिटर दुध उत्पादन भएको तथ्यांक छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब