लहानबाट ब्राउनसुगर सहित युवक पक्राउ

  • साउन १२, २०८० | ३९७ पटक पढिएको | सीमा संदेश

सिरहा, १२ साउन। सिरहा प्रहरीले ब्राउन सुगर सहित लहानबाट एक युवकलाई नियन्त्रणमा लिएको छ।

विशेष सुराकीको आधारमा प्रहरीले लहान नगरपालिका २२ लवटोलीबाट स्थानीय २९ वर्षिय दिनेश यादवलाई तीन ग्राम ६०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो।

गाउँमा ब्राउसुगर विक्रि भईरहेको छ भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलिले यादवको साथबाट दुई वटा प्लास्टिकमा पोको पारेको उल्लेखित ब्राउन सुगर सहित एकाई सहजार ८२० रुपैयाँ नगद र मोवाई बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब