व्यापारीलाई धम्काएर लुटपाट गर्ने दुई सिंह पक्राउ

  • भदौ १९, २०८० | ४१० पटक पढिएको | सीमा संदेश
alt

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व विभागको कर्मचारी रहेको भन्दै स्थानीय बजारमा व्यवसायीहरुलाई धम्काएर अनुचित असुली गरेको अभियोगमा दुई जना सिंह पक्राउ परेका छन् ।

लाई धनुषा जिल्लाको हँसपुर नगरपालिकाको वडा नम्बर ३ हँसपुर घर भएका पूर्व प्रहरी हबल्दार अनिल कुमार सिंह र सोही वडामा घर भएका राहुल सिंहलाई प्रहरीले पक्राउ गरेको छ । अनिल कुमार सिंह पूर्व प्रहरी हवल्दार रहेको र रोहन सिंह जिरोमाइलस्थित एउटा होटेलमा कार्यरक्त रहेको बताइएको छ ।

व्यवसायीहरुलाई उनीहरुले राजस्व र अख्तियारबाट खटेको भन्दै रकम ठग्ने गरेको सुइको पाएका प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । स्रोतहरुका अनुसार जिरोमाइल प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पुरानो बजारबाट पक्राउ गरिएको बताइएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघले विज्ञप्ति जारीगर्दै प्रहरी कारबाहीप्रति धन्यवाद ज्ञापन गरेको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब