हतियारसहित एक भारतीय युवक पक्राउ

  • असोज १२, २०८० | ३९८ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरीबाट हातहतियारसहित एकजना भारतीय पक्राउ परेका छन् ।

पेस्तोलसहितका हतियारसहित पक्राउ पर्नेमा भारत बिहार राज्य सितामढी जिल्ला जयनगर ग्रामपंचायत ११ बस्ने रामचन्द्र महतोको छोरा बर्ष २४ का बलबिन्द्र महतोको छन् ।

बीर.आर. ३० के ३४२९ नम्बरको मोटसाईकलमा भारततिरबाट आउँदै गर्दा चेकजाँच गरेपछि उनको डिक्कीमा कटुवा पेस्तोल, एक राण्ड गोली, किल्ला उखेल्ने रड र पेचकस बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । सो मोटरसाइकलसंगै आइरहेको बी.आर. ५५ ए २७२५ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय त ...

औरहीमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउ

सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– २ तुलस ...

सिरहामा सामाजिक सद्‌भाव कायम राख्न जोड

सिरहा । सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनापछि उत्पन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब