१२ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

  • मंसिर ९, २०८० | ४७६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले करिव १२ ग्राम प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा कर्जन्हा नगरपालिका ३ बन्दिपुरबाट कर्जन्हा २ का ३० वर्षिय विश्वा मित्र महतोलाई ११ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्तणमा लिएको हो।

इलाका प्रहरी कार्यालय बन्दिपुर र लागूऔषध ब्युरो जनकपुरको संयुक्त टोलिले गोप्य सुचनाको आधारमा महतोलाई चेकजाँच गर्दा निजको साथबाट प्लाष्टिकमा पोको पारेको लागू पदार्थ ब्राउन सुगर, १२ हजार छ सय ५० रूपैयाँ नगद, ऐन्ड्रोईड मोबाईल दुई थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राबिन्द्र राज पाण्डेले जानकारी दिए।

पक्राउ परेका महतोलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब