प्रदेश लोक सेवा आयोग गण्डकीले माग्यो चौथो तहका लागि दरखास्त (सूचनासहित)

  • मंसिर १३, २०८० | ३७२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखराले निजामती सेवातर्फ आवेदन मागेको छ । प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो । 

आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गरिनेछ । तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीबाट  अनलाइन दरखास्त दिनुपर्नेछ ।

आवेदन पुस ३ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने आयोगले जनाएको छ । 

387476768_846643817153684_1901034780082709908_n

 

 

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब