आठ लाख रकमसहित एक जना पक्राउ

  • मंसिर १७, २०८० | ४८५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १७ मंसिर। सशस्त्र प्रहरीले सिरहाको बडियारपट्टीबाट स्रोत नखुलेको आठ लाख रकम सहित एक जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपाल तर्फ आउँदै साइकलमा पैसा बोकेर आउँदै गरेको अवस्थामा बरियारपट्टी गाउँ पालिका ३ महराटोलबाट स्रोत नखुलेको आठ लाख रकम सहित बडियारपट्टी २ श्रीपुरका ४२ वर्षिय मोहम्मद फिरोजलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल चेकप्वाईन्टले शंकालागि चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलको रकम फेला परेको सशस्त्र प्रहरी बल नेपाल, नम्वर ७ गण सिरहाका प्रमुख एसपी शिव प्रसाद गैरेले जानकारी दिए।

रुपैयाँसहित नियन्त्रणमा व्यक्तिलार्ई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय माडरमा सिरहामा बुझाईएको जनाएको छ।

भारतीय बजारहरुमा नेपाली ग्राहकले सामान किनबेच गरेर जम्मा भएको रकम नेपाल ल्याएको हुनसक्ने जानकारहरु बताउँछन्। भारतीय बजारमा नेपाली ग्राहकले सामान किन्दा दिएको रकम नेपाली व्यवासीको नाममा नेपाली बैंकमा खाता खोली भारतीय व्यसायीले भारतमै एटीएम मार्फत रकम निकाल्ने गरेको व्यसायीहरु नै बताउँछन्।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब